SHARE
हाम्रो सम्बाद · बुधबार २२ असो २०८२ ०६:३९ AM · 1 मिनेट पढाइ

नेपाललाई मलेसियाविरूद्धको टी–२० शृङ्खलाको उपाधि

काठमाडौँ, २२ असोज । नेपालले मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला  जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त श्रृङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद