SHARE
हाम्रो सम्बाद · शनिबार ३० जेठ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गएराति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद