SHARE
हाम्रो सम्बाद · शनिबार ३० जेठ २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

खोटाङ, ३० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहानरबेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नम्बर १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद