SHARE
हाम्रो सम्बाद · शनिबार ३० जेठ २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

कैलाली, ३० जेठ । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद