SHARE
हाम्रो सम्बाद · बुधबार २२ असो २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

उज्यालोको खोजीमा दृष्टिविहीन राना दम्पती

कञ्चनपुर, २२ असोज । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् । विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाधिनुभएको हो । दृष्टिविहीन भएकाले दुवैको सहारा उहाँका छिमेकी रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद