SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।खुला सहमहामन्त्रीका दुई पदका लागि १० जना उम्मेदवार छन्।