SHARE
हाम्रो सम्बाद · बुधबार २२ असो २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

क्षतिग्रस्त कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

तनहुँ, २२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षतिग्रस्त सरकारी कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएका तनहुँका कार्यालयको आज निरीक्षणपश्चात् मुख्यमन्त्री पाण्डेले कार्यालयको मर्मत र पुनर्निर्माणमा प्रदेश सरकारले सबैसँग सहकार्य र समन्वय गर्ने बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद