SHARE
टेक्नोलोजी खबर · मङगलबार २० असो २०८३ ०९:४२ PM · 1 मिनेट पढाइ

रोबोटले गरे साउदी अरेबियाको परम्परागत नृत्य, भिडियो भयो भाइरल

परम्परागत साउदी पोसाक लगाएका चिनियाँ ह्युमनोइड रोबोटले रियादमा आयोजित एक कार्यक्रममा परम्परागत ‘अर्दाह’ नृत्य प्रस्तुत गरेका छन्। रोबोटको नृत्य देखेर कार्यक्रममा सहभागीहरू अचम्मित भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर