SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ असो २०८३ ०८:१७ PM · 1 मिनेट पढाइ

स्पोटीफाईद्वारा १८० भन्दा बढी बजारमा अडियोबुक विस्तार

स्पोटीफाईले बुधबार विश्वभरका १८० भन्दा बढी बजारमा अडियोबुकको पहुँच विस्तार गर्ने घोषणा गरेको छ। यसमा यूरोप, अमेरिका, क्यारेबियन, मध्यपूर्व, अफ्रिका र एसियाका विभिन्न क्षेत्र समावेश छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर