एएमडीले २०२७ मा चिप आपूर्ति ‘पर्याप्त रूपमा बढाउने’ योजना बनाएको लिसा सु को भनाई
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा बढ्दो माग पूरा गर्ने दौडमा रहेको अमेरिकी चिप निर्माता कम्पनी एएमडीले सन् २०२७ मा चिपको आपूर्तिमा उल्लेख्य वृद्धि गर्ने योजना बनाएको छ।
