क्यालिफोर्नियाले ईभी फास्ट चार्जरका लागि प्रति पोर्ट एक लाख डलरसम्म उपलब्ध गराउने
अमेरिकी राज्य क्यालिफोर्नियाले सार्वजनिक विद्युतीय सवारी फास्ट चार्जरहरूको विस्तारका लागि कम्तीमा २ करोड ८० लाख डलर लगानी गर्दैछ, यसअन्तर्गत मापदण्ड पूरा गर्ने परियोजनाहरूको जडानसम्बन्धी सम्पूर्ण खर्चसमेत राज्यले व्यहोर्न सक्छ।
