एप्पलको ‘वेलकम होम’ कार्यक्रममा के के अपेक्षा गर्ने?
एप्पलले स्मार्ट डिस्प्लेसहित स्मार्ट होम उपकरणहरूको नयाँ शृङ्खला सार्वजनिक गर्ने तयारी गरेको छ। एप्पलले अक्टोबर १३ मा शरद ऋतुको दोस्रो कार्यक्रम आयोजना गर्दैछ।