SHARE
टेक्नोलोजी खबर · मङगलबार २० असो २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर