निओ स्टोरको दसैं योजना ‘फेस्टिभ फिएस्टा’ सार्वजनिक
निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। चाडपर्वको अवसर पारेर प्रविधि अपग्रेड गर्न चाहने उपभोक्तालाई दोहोरो लाभ दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
