SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

प्रचण्डलाई भेटेर झलनाथले भने : म नेकपामै छु, छाडेको भनेर हल्ला चलाइदिएछन् 

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको खनालको सचिवालयले जनाएको छ । भेटमा खनालले सोमबार घोषणा गरेको ‘समाजवादी जागरण अभियान’का उद्देश्य तथा आगामी कार्यक्रमबारे प्रचण्डलाई जानकारी गराएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी