कांग्रेस महाधिवेशन : मतदाता नामावली प्रकाशन (सूचीसहित)
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनका लागि अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार ७ हजार २५५ जनाको नाम प्रकाशन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
