SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

उपसभापति पदमा मिनेन्द्र रिजालले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेपाली कांग्रेस नेता डा.मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा उनले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।निर्वाचन समितिका अनुसार मनोनयन दर्ता बेलुका ६ बजेसम्म जारी रहनेछ।