SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

Infinix GT 50 Pro गेमिङ स्मार्टफोन अब नेपालमा, मासिक ४,२५० देखि ०% EMI सुविधा

काठमाडौं : Infinix ले आफ्नो Performance Focused GT Series अन्तर्गत Infinix GT 50 Pro नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। गेमर तथा Power users लाई लक्षित गरी तयार गरिएको यो स्मार्टफोनमा Advanced cooling syastem, High-frame;rate Gaming capability र Dedicated gaming controlsजस्ता विशेषता रहेका छन्।