SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

बाढीमा बेपत्ता भएकालाई मृत्यु घोषणा गर्न सरकारले कानुन संशोधन गर्दैछ : कानुनमन्त्री

काठमाडौं : कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएकाहरूलाई मृत्यु घोषणाका लागि कानुनी बाटो खुला गर्न कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।