काठमाडौं-४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
काठमाडौं : सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नै ४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
