इटहरीमा तासको खालबाट पाँच जना पक्राउ, साढे दुई लाख नजिक नगद बरामद
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
