SHARE
अन्नपूर्ण · मङगलबार २० असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : सुधारको छनक, नेता व्यवस्थापनको ‘तनाव’

काठमाडौं : कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनले कांग्रेसको आगामी यात्राका लागि दुई फरक तर परस्पर जोडिएका खाका अघि सारेका छन्। गगनले कांग्रेसले अब कुन राजनीतिक बाटो समात्ने भन्ने प्रश्नको उत्तर खोजेका छन् भने विश्वप्रकाशले त्यो बाटोमा हिँड्ने कांग्रेसको संस्कार, संरचना र कार्यशैली कसरी बदल्ने भन्ने प्रस्ताव पास भएको छ।