SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

यस्तो छ कांग्रेस सभापति थापाको राजनीति प्रतिवेदन (पूर्णपाठसहित)

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाकासहित राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा उनले पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरण प्रस्ताव अघि सारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी