सडक खन्दा खस्यो माटोको ढिस्को, लियो २ मजदुरको ज्यान १ जना घाइते
निसीखोला गाउँपालिका३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
