SHARE
अर्थ-डबली · बिहीबार ६ कात्िक २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक लिस्ट ए टी२० मान्यता पाउने भएका छन् ।