साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त
काठमाडौं / साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
