आफ्नै मञ्चबाट गगनको प्रश्न- ३५ वर्षको राजनीतिक परिवर्तनले जनताको जीवन किन बदलेन ?
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनताको दैनिक जीवनमा देखिने परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
