SHARE
काठमाण्डुपाटी · आइबार​ १८ असो २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

विश्वप्रकाश शर्माले भने, ‘डायस्पोराको नेपाली धन र मनलाई नेपाल निर्माणमा जोड्नुपर्छ’

काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको धन, सीप र भावनालाई नेपाल निर्माणमा जोड्न सरकार, निजी क्षेत्र र डायस्पोराबीच सहकार्यको नयाँ लगानी मोडेल बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार मन्तव्य दिँदै शर्माले विदेशको नेपाली समुदायलाई नेपालको विकाससँग जोडेर समृद्धिको नयाँ मोडेल अघि बढाउनुपर्ने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी