SHARE
टेक्नोलोजी खबर · शनिबार १७ असो २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा आनन्दराज खनाल नियुक्त

नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ आनन्दराज खनाल अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर