SHARE
टेक्नोलोजी खबर · आइबार​ २५ असो २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

एनसेल ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिनमा कुल ३१ प्रतिशत सम्मको लाभ पाउने

सामसङ नेपालले एनसेल सँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर