पाँच प्रतिशत कर्मचारी कटौती गर्ने नेटफ्लिक्सको तयारी
नेटफ्लिक्सले आफ्नो कुल कर्मचारीमध्ये करिब ५ प्रतिशत कटौती गर्ने तयारी गरेको छ। यसबारे अर्को साताको सुरुमै घोषणा हुन सक्ने पक्क न्यूजले शुक्रबार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
