सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो।
