SHARE
टेक्नोलोजी खबर · शनिबार १७ असो २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

रोबोट्याक्सीले आपत्कालीन सेवाका सवारी रोकेमा सम्बन्धित कम्पनीलाई जरिवाना हुने

अब टेस्ला, वेमो र जुक्सजस्ता स्वचालित सवारीसाधन प्रविधि कम्पनीले रोबोट्याक्सीमा समस्या आएमा आपत्कालीन सेवाका कर्मचारीलाई स्थानीयस्तरमै सहयोग उपलब्ध गराउनुपर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर