दैनिक आवश्यकताका सेवा एउटै प्लेटफर्मबाट प्रदान गर्न ‘डेली सेवा’ सञ्चालनमा
दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यसहित ‘डेली सेवा’ सञ्चालनमा आएको छ।