SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

बालेन टिमका सदस्यहरूमा टिप्पर चालकको जस्तो अहमता, आक्रमकता छ : मनिष झा

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवम् पूर्वप्रवक्ता मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयम् संवाद र छलफलका लागि खुला रहेको बताएका छन्। तर उनको सचिवालयमा राजनीतिक पृष्ठभूमिबाहिरका केही सल्लाहकारको प्रभावले सरकारको कार्यशैलीमा समस्या देखिएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी