पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक
भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ । शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
