SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ ।