४२.७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
