SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो ।