SHARE
टेक्नोलोजी खबर · शनिबार १७ असो २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

२३ महिनामै यसरी निर्माण भयो विश्वको पहिलो उन्नत जियोथर्मल विद्युत् प्लान्ट

जियोथर्मल ऊर्जा कम्पनी फर्भो इनर्जीले बिहीबार आफ्नो केप स्टेसन पावर प्लान्टबाट सेप्टेम्बर ३० देखि विद्युत् ग्रिडमा बिक्री गर्न थालेको जनाएको छ। यो निर्धारित समयभन्दा एक दिन अगाडि हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर