SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

झापामा जेनजीका सहिद परिवार र घाइतेको ‘डिजिटल प्रोफाइल’ बनाइँदै

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई सरकारले घोषणा गरेको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत योजनासँग जोड्न जिल्ला प्रशासन कार्यालयले ‘डिजिटल प्रोफाइल’ तयार गर्न थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर