पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित, शैक्षिक सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकता
पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ।
