‘अपाचे रेसिङ क्वालिफायर’ राउन्ड भोलि शनिबार बुटवलमा आयोजना हुँदै
टीभीएस नेपालले वर्षभरि सञ्चालन गरिरहेको “अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी” अन्तर्गत पहिलो “अपाचे रेसिङ क्वालिफायर” राउन्ड भोलि शनिबार बुटवलमा आयोजना हुँदैछ।