मोटर र ब्याट्रीमा ८ वर्षको वारेन्टीसहित विद्युतीय सवारीको स्वामित्वमा थप विश्वास बढाउँदै वुलिङ नेपाल
अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा हाल एक्सियन, मिनी ईभी र डेरियन गरी तीन फरक श्रेणीका विद्युतीय मोडल उपलब्ध सावर्जनिक गरेको छ।
