SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन पनि

यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर