SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

महिनौंसम्म चलेको डाटा चोरीमा ह्याकरले अमेरिकी सेनाका लाखौं कर्मचारीको विवरण चोरेको खुलासा

अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको डिफेन्स म्यानपावर डाटा सेन्टर (डीएमडीसी) मा भएको साइबर आक्रमणबाट करिब २८ लाख जीवित र ३ लाख मृत्यु भइसकेका व्यक्तिको व्यक्तिगत विवरण प्रभावित भएको खुलासा भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर