SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

हुन्डाईले चीनका लागि विशेष रूपमा तयार पारेको ‘आयोनिक भी’ इलेक्ट्रिक सेडान सार्वजनिक

हुन्डाई मोटरको चिनियाँ संयुक्त उद्यम ‘बेइजिङ हुन्डाई’ ले चीनको इलेक्ट्रिक सेडान बजारमा प्रतिस्पर्धा गर्नका लागि आकर्षक सुरुवाती मूल्य र विभिन्न ‘ट्रिम’ (भेरियन्ट) विकल्पसहित ‘आयोनिक भी’ (Ioniq V) सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर