SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

बाढीको पूर्वसूचना दिने परम्परागत शैली बदल्नुपर्ने सुझाव

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर