SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०२:४७ AM · 1 मिनेट पढाइ

एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सुरु गर्यो सेवा

एप्पल पेले एक्सिस बैंकसँगको साझेदारीमा भारतमा सेवा सुरु गरेको छ। विश्वकै ठूलो डिजिटल भुक्तानी बजारमध्ये एक भारतमा यो भुक्तानी सेवाको पहिलो प्रवेश भएको एक्सिस बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर