SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

सुनील शर्मा सर्वाधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मोरङ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि १५ जनाबीच प्रतिस्पर्धा भएको थियो। शर्माले ६४८ मत प्राप्त गर्दै खुलातर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी